Hari Prasad Sigdel हरि प्रसाद सिग्देल


१. श्री हरि प्रसाद सिग्देल 

जन्म मिति २००७/ /  गते । वुवा रूकमाङ्गद सिग्देल, आमा विष्णुकुमारी र नर्मदा । दाइ जगन्नाथ, वलराम, कृष्ण ।  श्रीमती रेवती सिग्देल । छाेरा छाेरी  बसन्त , अनिता, अनन्त।  वुहारी शान्ति, जशाेदा ।
अध्ययन भद्काली माध्यामिक विद्यालय, शिक्षक  भद्काली माध्यामिक विद्यालय ।

२. श्री रेवति सिग्देल

जन्म मिति २०१५ । वुवा पंडित हरिकृष्ण अधिकारि र आमा कृष्णकुमारी अधिकारी । भाइ रमेशकान्त, दिदि अम्विका वहिनी लक्ष्मी, दिव्य । श्रीमान हरि प्रसाद सिग्देल । छाेरा छाेरि बसन्त, अनिता, अनन्त । वुहारी शान्ति, जशाेदा ।
अध्ययन सितला देवि विद्यालय, माटेपानी

३. श्री बसन्त सिग्देल

जन्म मिति २०३५/०८/०१ गते । वुवा हरि प्रसाद सिग्देल , आमा रेवति सिग्देल, वहिनी अनिता, भाइ अनन्त, श्रीमति शान्ति, छाेराहरू शच्चिदानन्द र माधव ।

विद्यालय शिक्षा श्री भद्काली माध्यामीक विद्यालयवाट, प्रमाणपत्र तह कालीका वहुमुखि क्याम्पसवाट,स्नातक र स्नातकाेत्तर तह पृथ्वीनारायण क्याम्पसवाट एम.वि.एस. पुरा ।

कालिका मावि रामवजार पाेखरामा कार्यरत ।

रूचि साहित्य, आध्यात्म, प्रविधि


४. अनिता सिग्देल

जन्म मिति २०३८ । वुवा हरि प्रसाद सिग्देल, आमा रेवति सिग्देल । दाइ बसन्त, भाइ अनन्त । श्रीमान माधव पहारी । छाेरा श्री विष्णु प्रसाद पहारी । 
भद्कालि मावि वाट विद्यालय शिक्षा, पृथ्वी नारायण क्याम्पस वाट प्रमाणपत्र, स्नातक र स्नातकाेत्तर एम.ए / एम.एड
सृजना  वहिरा आवासिय माद्यामिक विद्यालयमा प्रधानाध्यापक पदमा कार्यरत ।

५. अनन्त सिग्देल

जन्म मिति २०४० भाद्र । वुवा हरि प्रसाद सिग्देल, आमा रेवति सिग्देल । दाइ बसन्त, दिदि अनिता । श्रीमती श्री  जशाेदा र छाेरा श्री शिव सिग्देल ।
भद्कालि मावि वाट विद्यालय शिक्षा, पृथ्वी नारायण क्याम्पस वाट प्रमाणपत्र, स्नातक र स्नातकाेत्तर एम.ए  ।
भद्कालि माविमा कार्यरत ।




Comments

Popular posts from this blog

BIography of Sigdel Family Members